बचत तथा ऋण सहकारीका बेथिति र निराकरण
नेपालमा आधुनिक सहकारीको थालनी भएको ६८ वर्ष पुगेको छ । यस अवधिमा विभिन्न प्रकारका सहकारी स्थापना भएका छन्, जसको संख्या करिब ३१ हजार ७१५ छ । तीमध्ये प्रारम्भिक सहकारी संस्था ३१ हजार ३७३ र सहकारी संघ ३४२ (जिल्ला सहकारी संघ ३११, प्रदेश सहकारी संघ ११, केन्द्रीय सहकारी संघ १८, राष्ट्रिय …