नेपाल, बंगलादेश र भारतको नजर उपाधिमा, अरू टोलीको लक्ष्य के ?

नेपाल, बंगलादेश र भारतको नजर उपाधिमा, अरू टोलीको लक्ष्य के ?

३० असोज, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । कात्तिक १ देखि १४ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार समूह ए मा रहेका भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा सुरु …

Read more

सम्बोधन प्रिय बंगालीलाई

सम्बोधन प्रिय बंगालीलाई

झट्ट कोर्दा नबल्ने सलाई झैं ओसिएका छन् दिनहरू, झरीले । लाग्छ, यी दिनले अझै बर्को ओढ्नेछन् झरीको । बंगलादेश यात्रा थालनी गर्दा झरीमय थियो दिन । यात्राअघिका केही बंगलादेश–नोस्टाल्जिया छन् मसँग । सेतो भुइँमा छन्– नीला, हरिया, गुलाबी फूल र पात पेन्ट गरिएका सुनौलो घेरायुक्त सेरामिकका कप–प्लेटका सिट । छन्– …

Read more

बंगलादेश : सत्ता परिवर्तन र नेपाल सन्दर्भ

बंगलादेश : सत्ता परिवर्तन र नेपाल सन्दर्भ

१७ करोड जनसंख्याको दक्षिण एशियाली मुलुक बंगलादेश एक महिनाभन्दा बढीको विद्यार्थी आन्दोलनका कारण सत्ता परिवर्तनसहित नयाँ भू–राजनीतिक मोडमा आइपुगेको छ । दक्षिण एशियामा राजनीतिक र आर्थिक दृष्टिले तीव्र प्रगती गर्दै गरेको बंगलादेशको सत्ताको निरन्तर १५ वर्षको नेतृत्वबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनाले अन्ततः जबर्जस्त बहिर्गमन र देशै छोड्नपर्ने परिस्थिति बनेको छ …

Read more

बंगाली बिद्रोहले प्रधानमन्त्री नै लखेटिइन्

बंगाली बिद्रोहले प्रधानमन्त्री नै लखेटिइन्

२१ साउन, काठमाडौं । दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बर्हिगमन हुन पुगेको छ । बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सोमबार राजीनामा दिन बाध्य भइन् । …

Read more

बंगलादेशको सन्देश : जनतालाई यो हदसम्म नहेप

बंगलादेशको सन्देश : जनतालाई यो हदसम्म नहेप

२१ साउन, काठमाडौं । विश्वमै धेरै शासन गर्ने महिला प्रधानमन्त्री शेख हसिनाले पछिल्लो चुनावताका भनेकी थिइन्, ‘मलाई प्रजातान्त्रिक प्रक्रियाबाट फाल्न कसैले सक्दैन ।’ १९ पटक हत्याको प्रयास हुँदा समेत बाँचेको स्मरण गर्दै हसिनाले जिकिर गरेकी थिइन्, ‘मलाई सखाप पार्नु नै मेरो समाप्तिको एकमात्र विकल्प हो र मेरा जनताका लागि म …

Read more

बंगलादेशको आरक्षण विरोधी आन्दोलन सरकारविरुद्ध मोडियो

बंगलादेशको आरक्षण विरोधी आन्दोलन सरकारविरुद्ध मोडियो

२१ साउन, काठमाडौं । बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ । विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो । सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी …

Read more