बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

बंगलादेशमा हिजो सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी ( बीएनपी )ले दुई तिहाई बढी सिट जितेको छ । अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेको छ । यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा बन्ने करिब निश्चित …

Read more

बंगलादेशको पछिल्लो घटना र धार्मिक सद्‍भावको कुरा

बंगलादेशको पछिल्लो घटना र धार्मिक सद्‍भावको कुरा

सार्क इलेक्सन अब्जर्भेसन टीमको सदस्यको नाताले सन् १९९६ जूनमा बङ्गलादेश पुग्दा, त्यहाँ अल्पसंख्यक रहेका एक हिन्दू परिवारसँग भेट भएको याद ताजा छ। त्यो भेटमा, त्यो घरकी महिला सदस्यले म हिन्दू भन्ने थाहा पाएर मलाई शंखको चुरा र निधारमा रातो अबिरको टीका लगाइदिएर खुशी हुँदै घरभित्र हुलेकी थिइन्। उनका पति कुनै विश्वविद्यालयमा पढाउँथे। त्यो घरमा …

Read more

बंगलादेशकी सौम्य राजनीतिज्ञ जियासँगको त्यो भेट

बंगलादेशकी सौम्य राजनीतिज्ञ जियासँगको त्यो भेट

सन् २०१३ मार्चको मध्यतिर ढाकामा आयोजित अन्तर्राष्ट्रिय स्थानीय सरकार सम्मेलन सञ्चालन भइरहेको थियो । युनाइटेज सिटिज एण्ड लोकल गभर्मेन्ट्स (युसीएलजी–एसिया प्यासिफिक) का महासचिव तथा अष्ट्रेलियाका पूर्वमेयर पिटर वुड्स र म वत्ताका रूपमा सहभागी थियौं । सम्मेलन तत्कालीन प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गर्नुभएको थियो । दोस्रो दिन बिहान मार्च २०, २०१३ …

Read more

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै विरह पोखिन् । उनले भनिन्, ‘… कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रै बारेमा पनि कथा लेख्नुस् अब तपाईंहरूले । हाम्रो गृहमन्त्रीको के हाल छ, त्यही लेख्नुस् । मेरो के हाल …

Read more

शरणार्थी : विश्वको साझा समस्या

शरणार्थी : विश्वको साझा समस्या

News Summary Generated by OK AI. Editorially reviewed. विश्वका हरेक महाद्वीपमा लाखौं मानिस युद्ध, जलवायु परिवर्तन र द्वन्द्वका कारण शरणार्थी बन्न बाध्य छन्। सन् २०२४ को तथ्यांक अनुसार १० करोडभन्दा बढी शरणार्थी छन् र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगले संरक्षणमा प्रगति गरेको छ। नेपालले बंगलादेश र तिब्बतबाट विस्थापितहरूलाई आश्रय दिए …

Read more

बंगलादेशमा मारिंदैछ प्रेस

बंगलादेशमा मारिंदैछ प्रेस

‘म त ढाकातिरै भूमिगत छु । अलिकति सहयोग चाहिएको छ साथी ।’ ह्वाट्स एपमा आउने बल्छी हालेका सन्देश जस्तो लागेर ब्लक गर्ने कि नगर्ने भनेर दोमन थिएँ, अर्को सन्देश आयो– ‘म मानिक हो ।’ इस्लामिक कट्टरपन्थीहरूका बारेमा समाचार लेख्नमा महारथ हासिल गरेका बंगलादेशका खोज पत्रकार जुल्फिकार अलि मानिक विगत सात …

Read more

लु भो, चाहिएन बंगलादेश

लु भो, चाहिएन बंगलादेश

अस्ति भर्खरै कता हो, नेपाललाई बंगलादेश श्रीलंका बनाउने कुरो सुनिएको । तीनकुनेमा राजावादीका नाममा जे जे विध्वंशको निरीह साक्षी बनियो, त्यसले मलाई आज बिहान एक सञ्चारकर्मी मित्रले फेसबुकमा लेख्नुभएको स्टाटस सम्झायो, ‘आन्दोलन भनेपछि मेरो शरीरको रोम–रोम हर्षित हुन्छ । राजावादीको होस् वा गणतन्त्रवादीको सडकमा मानिसको भेल बगी राख्नु पर्छ, अनि …

Read more

नेपालले बंगलादेशको कृषि रूपान्तरणबाट के सिक्ने ?

नेपालले बंगलादेशको कृषि रूपान्तरणबाट के सिक्ने ?

नेपालको अर्थतन्त्रलाई गतिशील बनाई दिगो र फराकिलो आर्थिक वृद्धि सहितको सबल अर्थतन्त्र निर्माणमा कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य छ। प्रत्येक वर्षको बजेटमा, हरेक योजना तथा नीतिहरूमा कृषि रूपान्तरणको स्वैरकल्पना गर्ने तर कार्यान्वयनमा तदारुकता नदिने परिपाटीका कारण कृषि क्षेत्रको अवस्था हिजोको भन्दा आज पनि खासै भिन्न भएको छैन। कुनै समय कृषि क्षेत्रमा …

Read more

‘बंगलादेशमा समस्या छन्, तर बाह्य हस्तक्षेप बेगर हामी समाधान गर्न सक्छौं’

‘बंगलादेशमा समस्या छन्, तर बाह्य हस्तक्षेप बेगर हामी समाधान गर्न सक्छौं’

गएको अगस्तमा विद्यार्थी तथा जनताको विद्रोहपछि १५ वर्ष शासन गरेकी तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदले देश छोडिन् र ठूलो राजनीतिक परिवर्तन भयो । आन्दोलनकारी विद्यार्थीको आग्रहमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्रा. मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार (प्रधानमन्त्री) बनेका छन् । तर, आन्दोलनअघि नै समस्यामा रहेको बंगलादेशको अर्थतन्त्रको संकट …

Read more

क्रान्तिपछिको द्विविधामा बंगलादेश

क्रान्तिपछिको द्विविधामा बंगलादेश

१६ कात्तिक, ढाका । कुनै देशमा निरंकुश सत्ता विरुद्धको आन्दोलनमा एक निहत्था प्रदर्शनकारीले अत्याधुनिक हतियारले सुसज्जित सुरक्षाकर्मीसँग एक्लै प्रतिकार गरेको दृश्य त्यस्तो आन्दोलनको चिरस्थायी विम्ब बन्न सक्छ । बंगलादेशमा निरंकुश प्रधानमन्त्री शेख हसिनाको शासन विरुद्ध विद्यार्थीले शुरु गरेको आन्दोलन चर्किरहेका बेला प्रहरीको निशस्त्र प्रतिकार गरिरहेका विद्यार्थी अबु सइदलाई प्रहरीले गोली हानी …

Read more