नेपाली खेलकुदमा फ्रेन्चाइज लहर, होला त दिगो ?
यसै वर्ष क्रिकेट र भलिबलको लिग भइसकेको छ । माघमा कबड्डी र चैतमा फुटबलको लिग तय भएको छ । एकैवर्ष चार फरक–फरक खेलका फ्रेन्चाइज लिग हुनु नेपाली खेलकुदमै ऐतिहासिक संयोग हुनेछ । १४ पुस, काठमाडौं ।नेपाल सुपर लिग (एनएसएल) ‘अब खेल्छ नेपाल’नेपाल प्रिमियर लिग (एनपीएल) ‘फेस्टिभल अफ हिमालयज’नेपाल भलिबल लिग …