रोकियो सगरमाथा सफाइ
१३ चैत, काठमाडौं । नेपाली सेनाले पर्यावरण संरक्षणका लागि भन्दै वन तथा वातावरण मन्त्रालयको समन्वयमा वर्षेनि हिमाल सरसफाइ अभियान चलाउँदै आएको थियो । तर, यसपालि आरोहणको सिजन सुरु भइसक्दा सरसफाइ अभियानको कुनै सुरसार छैन । सिजनको पहिलो आरोहणका लागि अहिले शेर्पाहरूले बाटो बनाउने कामलाई तिव्रता दिइरहेका छन् । तर, सरसफाइ …