सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?
२५ कात्तिक, काठमाडौं । एक गोलको अग्रता लिइसकेको म्यानचेस्टर सिटी शनिबार राति ब्राइटनसँग २–१ ले पराजित भयो । २३ औं मिनेटमा अर्लिङ हालाण्डको गोलबाट अग्रता लिएको सिटीले दोस्रो हाफको अन्तिमतिर दुई गोल खान पुग्यो । लगातार चार खेलमा हारेको सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले चार वर्षअघिको विषय कोट्याए । क्लबले कठिन …