अध्ययनको निष्कर्षः उपत्यकाका पालिका सडक व्यवसायीप्रति निर्मम देखिए 

अध्ययनको निष्कर्षः उपत्यकाका पालिका सडक व्यवसायीप्रति निर्मम देखिए 

१७ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक कार्यालय (यूएन आरसीओ) नेपाल संयोजक हाना सिंगर ह्यामडी मञ्चमा उक्लिएर आफ्नै लवजमा गुन्गुनाइन्- फूल फुलेर के गर्नु भीरै भीरमा छ जिन्दगी चल्न त चल्या छ, पीरै पीरमा छ… । जानीनजानी गुन्गुनाएको गीतमार्फत् उनी काठमाडौं उपत्यकाका सडक तथा फुटपाथ व्यवसायीको जीवन बारे बताउँदै …

Read more