अर्बको यात्रामा नेपाली फिल्म : दिगोपनको प्रश्न यथावत्

अर्बको यात्रामा नेपाली फिल्म : दिगोपनको प्रश्न यथावत्

८ मंसिर, काठमाडौं । १५ कात्तिक बिहान अभिनेता विजय बरालले श्रीमती प्रमिलासहित आइप्लेक्स मलमा ‘पूर्णबहादुरको सारंगी’ हेरे । सिंगो हलमा उनको दम्पती सहित ४ जना मात्रै दर्शक थिए । यो देखेर भावुक पनि भए । निस्कने बेला श्रीमतीलाई आश्वस्त तुल्याउँदै उनले भने– फिल्म उत्कृष्ट बनेको छ । दर्शकको मनमा बस्यो …

Read more