विशेषज्ञ चिकित्सकलाई देश छोड्न बाध्य बनाएको त्यो गलत नीति

विशेषज्ञ चिकित्सकलाई देश छोड्न बाध्य बनाएको त्यो गलत नीति

पछिल्ला दशकमा, नेपालबाट निरन्तर विशेषज्ञ चिकित्सकहरू विदेशी मुलुकतर्फको पलायन भइरहेका छन् । यो विषय सामान्यतया मलिन स्वरहरूमा मात्र बहस हुने गरेको छ । तर पनि यो तत्कालै सम्बोधन गर्नुपर्ने विषय हो । यो पलायन केवल बढी तलब वा आधुनिक सुविधाप्रतिको आकर्षण मात्रै होइन । नेपालका संस्थागत संरचनाभित्र विशेषज्ञहरूले सामना गर्नुपर्ने …

Read more