सूचना अव्यवस्था र काउन्सिलको भूमिका

सूचना अव्यवस्था र काउन्सिलको भूमिका

लोकतन्त्रको यात्रा हरेक मोडमा प्रेस स्वतन्त्रता र पत्रकारितासँग जोडिएको छ । लोकतान्त्रिक व्यवस्थामा नागरिकको आवाजलाई प्रतिनिधित्व गर्न, तथ्यमा आधारित सार्वजनिक बहस निर्माण गर्न र राज्यशक्तिलाई जवाफदेही बनाउने काममा पत्रकारिताको भूमिका अपरिहार्य छ । आजको डिजिटल युगमा पत्रकारिता क्षेत्रले एकैसाथ अवसर र जटिल चुनौतीको सामना गर्नुपरिरहेको छ । नेपालमा करिब ९० …

Read more