‘मिचाहा वनस्पति रोक्नै नसकिने अवस्था आउन सक्छ’
हरेक प्रजातिको आफ्नो प्राकृतिक वासस्थान वा रैथाने क्षेत्र हुन्छ । सामान्यतया दक्षिण अमेरिकामा पाइने प्रजाति हजारौं किलोमिटर टाढा समुद्र पार गरेर एशियामा वा अष्ट्रेलियामा पुग्ने सम्भावना कम हुन्छ । चराहरू एक ठाउँबाट टाढा पुगेका हुन्छन्, तर उनीहरू फर्किन्छन् । जमिनका जनावर वा बिरुवाहरू रैथाने ठाउँबाट टाढा पुग्न सक्दैनन् । हरेक …