छात्रवृत्तिका डाक्टर दुई वर्ष सेवा गर्नेवित्तिकै विदेश टाप कस्छन्
चिकित्सा क्षेत्रको जनशक्ति उत्पादन गर्न राज्यले वार्षिक ६ अर्ब बढी खर्च गरिहेको छ । तर त्यो जनशक्तिले कहाँ गएर सेवा गरिरहेको छ, राज्यले कुनै लेखाजोखा गरेको छैन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र बस्नेत भन्छन्, ‘हामीले करोडौं लगाएर जनशक्ति उत्पादन गरिरहेका छौं । तर सेवा चाहिँ …