रास्वपामा उठ्यो प्राइमरी इलेक्सनको धज्जी उडाइएको प्रश्न

रास्वपामा उठ्यो प्राइमरी इलेक्सनको धज्जी उडाइएको प्रश्न

१६ पुस, काठमाडौं । उम्मेदवार छनोटका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ हुबहु कार्यान्वय नहुँदा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) कै कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन् । गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोट सम्बन्धी पाँच बुँदे मापदण्ड तय गरेको थियो । जसअनुसार फाराम भरेका ४१४ आकांक्षी मध्ये ३८७ बीच …

Read more