लिम्बू र प्रसाईंहरूबीच २०० वर्षअघिको सम्झौता
त्यो समय हाम्रो टोलमा टाढा–टाढाबाट आएर डेरामा बसी स्कूल कलेज अध्ययन गर्नेहरू प्रशस्तै हुन्थे । खासगरी शिक्षाशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि धनकुटा बहुमुखी क्याम्पस पूर्वकै ठूलो आकर्षणको केन्द्र थियो । स्कूल कलेज जे पढे पनि डेरा गरी पढ्नेहरूलाई यता हाम्रो टोलका आमाहरू ‘स्कूले’ भन्थे । मैले भने स्कूलमा पाइला हाल्न …