सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

७ चैत, काठमाडौं । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम करिब सवा घण्टा चल्यो । १० जना सांसदले प्रश्न गरे । अन्तिम प्रश्नकर्ता थिए– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा । सांसद झाको प्रश्न थियो– केन्द्रमा दुई तिहाइको सरकार भए पनि विकासको निर्माणको कामकारबाहीले खासै गति लिन सकेको छैन किन ? …

Read more