पैसा नहुँदा तेस्रो पटक किरिया रोकियो, चौथो पटकमा जिउँदै फर्किए
२० कात्तिक, जनकपुरधाम । करिब २५ वर्ष मजदुरी गर्न भारत पसेका श्रीमान सम्पर्कविहीन भएपछि ५५ वर्षीया रामकुमारी महत्तोले पर्खाइका अत्याशलाग्दा समय गुजारिन् । भारत हिँडेका उनकै गाउँका कोही छिमेकीहरु आउँदाजाँदा पनि उनले श्रीमान चलितरकै बारे सोधिन् । तर, जवाफमा उही शून्य ! रामकुमारी ३० वर्षको हुँदा नै श्रीमान बेपत्ता भएपछि …