प्रधानमन्त्रीलाई पत्र : यी हुन्, उन्नत कृषिका सूत्र
प्रधानमन्त्रीज्यू, यहाँलाई भेटेरै कृषि क्षेत्र उन्नत बनाउन सरकारले लिनुपर्ने दृष्टिकोण र मार्गचित्रका बारेमा छलफल गर्न यहाँका निकट सहयोगीहरू मार्फत प्रयास गरेको थिएँ । यहाँको कार्यव्यस्तताले त्यो सम्भव भएन । तसर्थ, यो ध्यानाकर्षण पत्र लेखेको हुँ । यो पत्रलाई भविष्यमा गरिने छलफलको टिपोटको रूपमा लिनुहुनेछ भन्ने अपेक्षा समेत राखेको छु । …