छानबिनमा छन् नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ

छानबिनमा छन् नक्कली प्रतिनिधि स्पेन पठाउने एनजीओ

News Summary Generated by OK AI. Editorially reviewed. केन्द्रीय अनुसन्धान ब्युरोले युरोप प्रवेश गराउन खोजिएका ५५ नेपालीमाथि नक्कली गैरसरकारी संस्था बनाएर भिसा लिएको विषयमा सोधपुछ थालेको छ। स्पेनिस दूतावासबाट प्राप्त सूचीका आधारमा छानबिन समितिले भिसा आवेदन कागजात र सिफारिस गर्ने संस्थाको विवरण माग गरेको छ। स्पेनमा सहभागी हुन गएका कतिपय …

Read more

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा लैजाने भन्दै १५ लाख असुलेर स्पेन लगिए युवा

News Summary Generated by OK AI. Editorially reviewed. मानव तस्करीमा संलग्न गिरोहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी बनाएर असम्बन्धित युवालाई स्पेन पुर्‍याएको पाइएको छ। गिरोहले संयुक्त राष्ट्रसंघको सम्मेलनमा सहभागिताका लागि गैरसरकारी संस्थाको कागजात प्रयोग गरी रजिष्ट्रेसन गराएर भिसा प्राप्त गराएको खुलेको हो। स्पेन पुगेका युवाहरूले सम्मेलनमा सहभागी नभई छुट्टै …

Read more

प्रधानमन्त्रीले नै रोके त्रिविको नीति तथा कार्यक्रम

प्रधानमन्त्रीले नै रोके त्रिविको नीति तथा कार्यक्रम

News Summary Generated by OK AI. Editorially reviewed. त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन दिएका छन्। बजेट सार्वजनिक हुँदा नीति तथा कार्यक्रम भने रोकिएको छ। सरकार र राजनीतिक दलको हस्तक्षेप रोक्न त्रिविलाई बोर्ड अफ ट्रस्टिज्मा लैजानुपर्ने मत राख्छन् त्रिविका …

Read more

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसँग वार्ता : पूर्वराष्ट्रपतिले जीवन कसरी बिताउनुहुन्छ, उहाँकै कुरा

प्रधानमन्त्रीका मुख्य सल्लाहकारसँग वार्ता : पूर्वराष्ट्रपतिले जीवन कसरी बिताउनुहुन्छ, उहाँकै कुरा

News Summary Generated by OK AI. Editorially reviewed. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीबीच धेरै कुराहरूमा सहमति भएको छ। भारत र नेपालको बीचको सम्बन्ध राम्रो छ। विद्या भण्डारी राजनीतिमा आउने कुरा मिडियामा मात्रै भएको बहस हो। स्पेनमा सम्पन्न संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा …

Read more

यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । जवाफका क्रममा प्रधानमन्त्री ओलीले नीति–कार्यक्रममा विकास निर्माणका क्रममा देखापरेका कमी कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र …

Read more

शुरूदेखि नै मतो मिलेको थिएन प्रधानमन्त्री र विद्याको ‘एम्बिसन’मा

शुरूदेखि नै मतो मिलेको थिएन प्रधानमन्त्री र विद्याको ‘एम्बिसन’मा

२२ वैशाख, काठमाडौं । पञ्चायत विरुद्धको आन्दोलन उत्कर्षमा पुग्दैथियो । राजनीतिक दलहरूमा आवद्ध पूर्णकालीन नेता–कार्यकर्ता मात्रै होइन निजामती कर्मचारी र शिक्षकहरू पनि पञ्चायत ढाल्न मुखरित भएर लागेका थिए । शिक्षक–कर्मचारीहरूको भूमिगत आन्दोलन विस्तारै खुल्दैथियो । पञ्चायत विरुद्धको शिक्षकहरूको आन्दोलनका कारण स्कूलहरू ठप्प भए, पठनपाठन बन्द भयो । यो २०४५ सालतिरको …

Read more

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

प्रधानमन्त्री ओलीसँग चिढिँदै कांग्रेस

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसको अविश्वास बढ्दै गएको छ । प्रधानमन्त्रीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ । प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्ति हुन नसकेको र शिक्षक आन्दोलन लम्बिएको बुझाइ कांग्रेसको छ । यही बीचमा प्रधानमन्त्री ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ …

Read more

थाइल्यान्डमा प्रधानमन्त्री ओलीको उद्घोष- ‘समृद्ध विश्व, सुखी मानव जाति’

थाइल्यान्डमा प्रधानमन्त्री ओलीको उद्घोष- ‘समृद्ध विश्व, सुखी मानव जाति’

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जातिबाट विनाश र भयानक क्षति हुन नपाओस् भनेर चिन्ता गर्नुपर्ने अवस्था भएको बताएका छन् । थाइल्यान्डमा आयोजित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, पृथ्वीमा मानिसहरू आफैंबाट त्रसित हुनुपर्ने अवस्था रहेको उनले बताए …

Read more

प्रधानमन्त्री फर्किन मानेनन्, प्रतिपक्षी पर्खिन

प्रधानमन्त्री फर्किन मानेनन्, प्रतिपक्षी पर्खिन

१३ चैत, काठमाडौँ । बुधबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका बैठक कार्यसूचीमा प्रवेश गर्न सकेनन् । कारण– विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोबारे सरकारसँग जवाफ मागे । तर, न प्रधानमन्त्री केपी शर्मा ओली जवाफ दिन तयार भए, न विपक्षी सरकारको जवाफ सुन्न अर्को बैठक कुर्न …

Read more

सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

सांसदको क्षमतामाथि प्रधानमन्त्रीको प्रश्न

७ चैत, काठमाडौं । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम करिब सवा घण्टा चल्यो । १० जना सांसदले प्रश्न गरे । अन्तिम प्रश्नकर्ता थिए– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा । सांसद झाको प्रश्न थियो– केन्द्रमा दुई तिहाइको सरकार भए पनि विकासको निर्माणको कामकारबाहीले खासै गति लिन सकेको छैन किन ? …

Read more