प्रहरी थन्क्याउने थलो बन्यो प्रदेश समन्वय विभाग
२६ वैशाख, काठमाडौं । नेपाल प्रहरी संघीय संरचनामा जान लागेको अवस्थामा सबैभन्दा बढी सक्रिय हुनुपर्ने युनिट हुनुपर्ने हो, प्रदेश समन्वय विभाग । करिब ८० हजार प्रहरी फोर्स समायोजनको कामदेखि, समायोजन भइसकेपछि प्रदेश प्रहरी र नेपाल प्रहरीबीच समन्वयको भूमिका खेल्नुपर्ने हुँदा यो युनिट निकै महत्वपूर्ण र संवेदनशील हुनुपर्ने हो । यसको …