प्रदेश समन्वय परिषद् निष्क्रिय, सम्बोधन भएनन् पालिकाका गुनासा
७ मंसिर, काठमाडौं । स्थानीय र संघीय सरकारसँग पुलको काम गर्ने प्रदेश समन्वय परिषदको गति सुस्त देखिएको छ । मुख्यमन्त्रीपिच्छे परिषद् गठन गर्नुपर्ने भएकाले पूरा कार्यकाल काम गर्न नपाई सरकार फेरबदल भइरहँदा परिषद पनि प्रभावित भएको हो । नीतिगत समानजस्यता, रणनीतिक साझेदारी, साझा अधिकार एवं प्राकृतिक स्रोतको अधिकार बाँडफाँटका लागि …