सरकारको निर्णयविरुद्ध उभिए संघीय र प्रदेश संसद्

सरकारको निर्णयविरुद्ध उभिए संघीय र प्रदेश संसद्

२१ कात्तिक, काठमाडौं । सांसदहरूको स्वकीय सचिव सुविधा खारेजीले सरकार र संसद्बीच टकराव बढाएको छ । शुक्रबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे प्रदेशसभाका पदाधिकारीहरूसँग छलफलमा बसे । सरकारको निर्णयविरुद्ध धारणा बनाउन र आगामी बाटो तय गर्न उनीहरू एकै थलोमा …

Read more

कोशी प्रदेशको सात वर्ष : ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन

कोशी प्रदेशको सात वर्ष : ९ सरकार, ६ मुख्यमन्त्री, ७५ कानुन

४ फागुन, विराटनगर । कोशी प्रदेश सरकार गठको सात वर्ष पूरा भएको छ । यो अवधिमा अधिकांश समय सत्ता दाउपेचमा बितेको छ । सात वर्षको अवधिमा कोशी प्रदेशमा ९ वटा सरकार बन्दा ६ जना मुख्यमन्त्री बनेका छन् । सरकार सञ्चालनका लागि आवश्यक कानुन भने ७५ वटा मात्रै बनेका छन् । …

Read more