प्रदेश राजधानी बन्न नसकेको डोटीको कहानी

प्रदेश राजधानी बन्न नसकेको डोटीको कहानी

पश्चिम नेपालको एक महत्वपूर्ण स्थान हो, डोटी । यसलाई मैले हेर्न, सुन्न र बुझ्न थालेको निकै भइसक्यो । मेरा पिताजी २०३२–३४ सालतिर दार्चुलामा कार्यरत रहँदादेखि नै मैले यहाँका बारेमा बाक्लै सुन्न थालेको हुँ । डोटीको भूमि भने मैले धेरैपछि मात्र टेक्ने अवसर पाएँ । यहाँका पत्रकारसँग मेरो सम्पर्क र सम्बन्ध …

Read more