‘प्रदूषणले नेपालजस्ता देशका बच्चा दुई वर्ष कम आयु लिएर जन्मिन्छन्’
काठमाडौं । वायु प्रदूषणले मानव शरीरमा कति असर गर्छ भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको फोक्सोको तस्वीरले प्रष्ट पार्छ । गत वर्ष चैतमा मन्त्रालयमा राखिएको कृत्रिम फोक्सोको रंग १५ दिनमा सेतो रहेको फोक्सो कालो भएपछि निकालिएको थियो । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै एकै समयमा बालबालिका, ज्येष्ठ नागरिक र …