अनेक परिचय बनाएका प्रदीप नेपाल

अनेक परिचय बनाएका प्रदीप नेपाल

२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता प्रदीप नेपालको शव एक सामान्य नागरिक सरह अन्त्येष्टि गरिएको छ । नर्भिक अस्पतालमा मंगलबार दिउँसो निधन भएका नेपालको अन्त्येष्टि उनले मृत्युअघि लेखेको इच्छापत्र बमोजिम गरिएको हो । ‘एउटा सामान्य नागरिक सरह अन्त्येष्टि होस् भनेर उहाँले परिवारका सदस्यहरूलाई दिएको इच्छापत्रका कारणले श्रद्धाञ्जली …

Read more