ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा राष्ट्रपति ट्रम्प र उनका नीतिविरुद्ध विशाल प्रदर्शनहरू भएका छन्। मिनेसोटाको सेन्ट पलमा ट्रम्पको अध्यागमन नीतिविरुद्ध ठूलो र्‍याली आयोजना गरिएको थियो। युरोपका विभिन्न शहरहरूमा पनि अमेरिकी नागरिकहरूले ट्रम्प प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्। १५ चैत, काठमाडौं । अमेरिकाका प्रमुख …

Read more

उग्रता नदेखाई राप्रपाले सत्तालाई सोध्यो तिखा प्रश्न

उग्रता नदेखाई राप्रपाले सत्तालाई सोध्यो तिखा प्रश्न

२६ चैत, काठमाडौं । राजावादी समूहको नाममा ११ दिनअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबाट झस्किएको प्रहरीले मंगलबार हुने सभाको पूर्वसन्ध्यामा तीन सुरक्षा निकायको संयुक्त बैठक राखेको थियो । सुरक्षा अधिकारीहरूको निष्कर्ष थियो, ‘भीडको भर हुन्न, जुनसुकै बेला परिस्थिति बिग्रिन सक्छ ।’ संसद्मा सहभागी भएर राजावादी एजेण्डाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी …

Read more

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो …

Read more

गणतन्त्रवादी-राजावादी जम्काभेट हुनै नदिने रणनीति

गणतन्त्रवादी-राजावादी जम्काभेट हुनै नदिने रणनीति

१४ चैत, काठमाडौं । दुई परस्पर विचारधाराका गणतन्त्रवादी–राजावादीले चैत १५ गते एकैदिन एकै समयमा काठमाडौं उपत्यकामा प्रदर्शनको तयारीमा छन् । उत्यकाका विभिन्न ठाउँहरुबाट नारा जुलुससहित सभा गर्ने उनीहरुको तयारी छ । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा)ले गरेका छन् । …

Read more

पूर्वराजाको स्वागतमा के भयो दिनभर ? अब के हुन्छ ?

पूर्वराजाको स्वागतमा के भयो दिनभर ? अब के हुन्छ ?

२५ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेर आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले जुलुससहित निर्मल निवास पुर्‍याएका छन् । पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरेका हुन् । राष्ट्रिय …

Read more