अपराध मैले गरें, मूल्य तिमीले चुकाउनुपर्यो
तुलसी ! ‘प्रिय’ शब्दले सम्बोधन गरी पत्र शुरु गर्ने नैतिकता गुमाइसकेको छु । तैपनि म तिमीलाई सम्मानपूर्वक सम्बोधन गर्छु, किनभने तिमी प्रेम र निष्ठाको एक चम्किलो प्रतीक हौ । तिम्रो पत्रको फेहरिस्तले मेरो मन कुँडिएको छ । तिमीले पत्रमा गरेको सम्बोधनले मलाई लज्जित बनाएको छ । एउटा अपराधीलाई प्रश्न गर्दा …