इन्सुलिन, रगतमा चिनीको मात्रा र उपवासबीच के छ सम्बन्ध ?

इन्सुलिन, रगतमा चिनीको मात्रा र उपवासबीच के छ सम्बन्ध ?

इन्सुलिन ‘रेजिस्टेन्स’ अर्थात् प्रतिरोधको चर्चा आजकल धेरै भइरहेको छ । यसबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा धेरै चर्चा हुने गरेको छ। इन्सुलिन प्रतिरोधका बारेमा पुस्तक पनि प्रकाशित भइरहेका छन्, भिडियोहरू बनिरहेका छन्, जसमा विशेष व्यायाम र खानपानबाट सन्तुलन मिल्ने दाबी गरिएको पाइन्छ । मानिसले यसतर्फ पनि ध्यान दिइरहेका छन् किनभने …

Read more