प्रतिरूप : भावना र प्रतिरोधको इतिहास

प्रतिरूप : भावना र प्रतिरोधको इतिहास

खगराज बरालको ‘प्रतिरूप’ उपन्यास साङ्ग्रिला मिडिया ग्रुप प्रालिले २०८१ सालमा बजारमा ल्याएको छ। २३८ पृष्ठ र ११ भागमा संरचित यस उपन्यासमा औसत नेपालीको जीवन भोगाइको सजीव चित्रण छ। यसमा पोखरामा अध्ययन गरी जागिरको सिलसिलामा पोखरा छोडेका नवीनको जीवनसङ्घर्ष र कालीको मार्मिक जीवनगाथाको वर्णन छ। नवीनको माध्यमबाट कालीको जीवन चित्रण गरिएको …

Read more