धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?

धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?

१९ फागुन, जनकपुरधाम । चुनावी घरदैलो अभियान अन्तिम चरणमा पुगेपछि धनुषा क्षेत्र नं. ३ की नेकपा एमाले उम्मेदवार जुली कुमारी महतोले आइतबार बिहान आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेकी महतोले जनकपुरधाम–९, ब्रह्मपुरीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै बीचमै निर्वाचन हुनुपर्दा धेरै विकासका काम अधुरै रहन गएको बताइन् । …

Read more

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

प्रधान शत्रु खोज्थे, परस्परका शत्रु भए

१६ फागुन, दाङ । समय धेरै बदलिएछ । कुनै बेला माओवादीका युद्ध सुप्रिमो पुष्पकमल दाहाल प्रचण्ड दरबार, भारत, अमेरिका आदिको विरोध गरेर समय कटाउँथे, अचेल उनी जनार्दन शर्मा, बाबुराम भट्टराई आदिको कुरा काटेर समय बिताउँछन् । प्रचण्डका पछिल्ला अन्तर्वार्ता र भाषण त्यसका प्रमाण हुन् । संसदीय प्रजातन्त्र विरुद्ध रोल्पाबाट हिंसात्मक …

Read more

रुपन्देही-१ : धनिरामको ‘इन्ट्री’ले उत्साहित राप्रपा

रुपन्देही-१ : धनिरामको ‘इन्ट्री’ले उत्साहित राप्रपा

१६ फागुन, बुटवल । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट झण्डै १४ हजार मत पाएका धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेसँगै रुपन्देही–१ को चुनावी माहोलमा परिवर्तन आएको छ । एक हप्ताअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भैरहवा आएर गत चुनावमा १३ हजार ९ सय …

Read more

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

हक्की प्रतिपक्षीको स्थिर लोकप्रियता

१६ फागुन, भक्तपुर । आगामी निर्वाचनमा सबै क्षेत्रतिर तामझामका साथ चुनावी प्रचार भइरहँदा गत बिहीबार राजधानी उपत्यकाकै भक्तपुर-१ भने सामसुम देखिन्छ। राजनीतिक दलका प्रचारप्रसार अभियानमा मानिसहरूको उपस्थिति न्यून देखिन्थ्यो । प्रचारका लागि बजिरहेका सङ्गीतले वरपरको शान्त वातावरणलाई कुनै प्रभाव पारेको देखिएन । यो त्यही क्षेत्र जो तीन दशक भन्दा लामो …

Read more

‘सरकारमा नगइकन सिधै पार्टी खोलेको भए अर्कै उचाइ हुन्थ्यो’

‘सरकारमा नगइकन सिधै पार्टी खोलेको भए अर्कै उचाइ हुन्थ्यो’

काठमाडौं । फागुन २१ को निर्वाचनमा परम्परागत दलहरुलाई चुनौती दिनेगरी केही नयाँ राजनीतिक शक्तिहरूले आफूलाई प्रस्तुत गरिरहेका छन् । जेनजी आन्दोलनको म्याण्डेट परिवर्तन भएकाले नयाँ दल र तिनका उम्मेदवारहरुले जित्नुपर्ने उनीहरुको तर्क छ । यस्तै तर्क गर्ने मध्ये एक हुन्– कुलमान घिसिङ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकका रुपमा …

Read more

‘वैदेशिक रोजगारी र रेमिटेन्सले यहाँको चुनावमा उथलपुथल ल्यायो’

‘वैदेशिक रोजगारी र रेमिटेन्सले यहाँको चुनावमा उथलपुथल ल्यायो’

२१ फागुनको निर्वाचन आवधिक त होइन नै, यसअघिको जस्तो मध्यावधि पनि होइन। यो निर्वाचनको सँघारमा नयाँ र पुरानोको बहस निकै चर्को रूपमा उठ्यो। नयाँ र पुरानाको परिभाषा के हो? भदौ २३ र २४ को आन्दोलनकै उपजको रूपमा हुन लागेको निर्वाचनलाई दल र उम्मेदवारले नियमित निर्वाचनभन्दा पृथक् ठानेका छन्? के यो …

Read more

घोषणापत्रमा ‘कृषि क्रान्ति’, व्यवहारमा परनिर्भरता

घोषणापत्रमा ‘कृषि क्रान्ति’, व्यवहारमा परनिर्भरता

अबको केही दिनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रसँगै दलहरूले पुनः “कृषि क्रान्ति” र “खाद्य सम्प्रभुता” का नाराहरू समेत घन्काउन थालेका छन्। तर नेपालको कृषिको तथ्य र तथ्याङ्कको चित्र हेर्ने हो भने ती नाराहरू भन्दा निकै भिन्न देखिन्छ। साथै, यसको सम्बोधन चुनौतीपूर्ण …

Read more

थारूहरू भोटबैंक होइन, नेता बन्न चाहन्छन्

थारूहरू भोटबैंक होइन, नेता बन्न चाहन्छन्

१३ फागुन, नेपालगन्ज । रामजनम चौधरीदेखि मेटमणि चौधरीसम्म। रेशम चौधरीदेखि शान्ता चौधरीसम्म। हामी राजनीतिमा उदाएका कैयन् थारू अनुहार सम्झन सक्छौं। उनीहरू सांसद बन्न सके। मन्त्री पनि बन्न सके। तर नेतृत्वको उच्चासनमा पुग्न, अनि पुगे पनि टिकिराख्न केही कुराले रोक्दै आएको छ। थारू नेताहरू आफूहरूलाई रोक्ने त्यो कुरा आधा मात्रै होइन, …

Read more

‘लालपुर्जा नपाएको सम्झिँदा भोटै हाल्न नजाउँ जस्तो लाग्छ’

‘लालपुर्जा नपाएको सम्झिँदा भोटै हाल्न नजाउँ जस्तो लाग्छ’

११ फागुन, बुटवल/चितवन । बुटवल उपमहानगरपालिका वडा नम्बर ११, प्रगतिनगरकी अन्जु श्रेष्ठको सबैभन्दा ठूलो समस्या हो, जग्गाधनी प्रमाणपुर्जा । पाल्पाबाट बुटवल झरेको २० वर्ष भइसक्दा पनि लालपुर्जा पाएकी छैनन् । ‘अघिल्ला दुईवटा चुनावमा पनि लालपुर्जा बाँड्ने हो भन्दै भोट माग्न आउँथे, यसपाली पनि त्यही भनेर आशा देखाएका छन्,’ श्रेष्ठले भनिन्, ‘लालपुर्जा …

Read more

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

‘रुपन्देहीमा मै हुँ नयाँ, फराकिलो मतान्तरले विजयी हुन्छु’

२१ फागुनको मिति नजिकिँदा अरू उम्मेदवारहरूजस्तै नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि चुनावी अभियानलाई रफ्तार दिएका छन् । रुपन्देही–२ मा उनको घरदैलो, सभासम्बोधन चलिरहेको छ । सैनामैनामा चलिरहेको अभियानमा भेटिएका पौडेलले अनलाइनखबरको टिमलाई आफूले सहज जित निकाल्ने दाबी प्रस्तुत गरे। कतिसम्म भने, विगतका कुनै पनि चुनावभन्दा यसपटक सहज महसुस …

Read more