पूर्वराजालाई शुभकामना– प्रधानमन्त्री बन्नुस्
११ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले संसद्मा प्रवेश पाएको छ । आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै सत्तारुढ नेपाली कांग्रसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वाराजाको अभिव्यक्तिको विषय उठाइन । ‘पूर्वराजाले फेरि सत्तामा फर्कन खोज्नु, आफ्ना समर्थकलाई त्यसमा साथ दिन आह्वान गर्नु, पक्षधरहरूले साथ दिनु कुनै आश्चर्यको विषय भएन,’ उनले भनिन् …