सदाबहार उम्मेदवार

सदाबहार उम्मेदवार

१ पुस, काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा आठौं पटक चुनाव लड्ने घोषणा गरिसकेका छन्। संसदीय अभिलेख अनुसार उनी २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका नेता हुन्। २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनाव जितेका उनी राजनीतिमा पनि निरन्तर नेतृत्वदायी भूमिकामै …

Read more

रास्वपामा उठ्यो प्राइमरी इलेक्सनको धज्जी उडाइएको प्रश्न

रास्वपामा उठ्यो प्राइमरी इलेक्सनको धज्जी उडाइएको प्रश्न

१६ पुस, काठमाडौं । उम्मेदवार छनोटका लागि गरिएको ‘प्राइमरी इलेक्सन’ हुबहु कार्यान्वय नहुँदा राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) कै कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन् । गत कात्तिकमा चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले उम्मेदवार छनोट सम्बन्धी पाँच बुँदे मापदण्ड तय गरेको थियो । जसअनुसार फाराम भरेका ४१४ आकांक्षी मध्ये ३८७ बीच …

Read more

राजतन्त्रसँग लडेर राष्ट्रपति बनेकाले नै चलाए गणतान्त्रिक वंशवाद

राजतन्त्रसँग लडेर राष्ट्रपति बनेकाले नै चलाए गणतान्त्रिक वंशवाद

१५ पुस, काठमाडौं । एक दशक लामो सशस्त्र युद्धकालभर सैन्य रणनीतिकारको छवि बनाएका माओवादी नेता रामबहादुर थापा बादल शान्तिप्रक्रिया लगत्तै व्यवस्थापिका संसद्मा प्रवेश गरे । त्यसता संविधानसभादेखि राष्ट्रिय सभा सदस्य भइसकेका उनी अहिले एमालेको समानुपातिक सूचीको पहिलो वरीयतामा छन् । तत्कालीन माओवादी केन्द्र र एमालेको एकीकरण सर्वोच्च अदालतको आदेशपछि पूर्ववत् …

Read more

कांग्रेसमा मापदण्डविपरीत धमाधम उम्मेदवार सिफारिस

कांग्रेसमा मापदण्डविपरीत धमाधम उम्मेदवार सिफारिस

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसले ६ मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ र निर्वाचनमार्फत संविधानको रक्षा गर्ने विश्वास व्यक्त गरेको छ। कांग्रेसले उम्मेदवार सिफारिसका लागि तोकिएको मापदण्ड उल्लंघन गर्दै क्षेत्रीय कार्यसमितिहरूले बढी र विवादित नामहरू सिफारिस गरेका छन्। कांग्रेसले टिकट वितरण प्रणाली पारदर्शी …

Read more

फागुन २१ को चुनावमा प्रवासी नेपाली मतदाताको सहभागिता लगभग असम्भव

फागुन २१ को चुनावमा प्रवासी नेपाली मतदाताको सहभागिता लगभग असम्भव

१८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिने घोषणा गरेको भए पनि २१ फागुनमा हुने चुनावमै त्यो सम्भव नहुने देखिएको छ । सरकारले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिने विषयमा शृंखलाबद्ध रूपमा बहस चलाए पनि आवश्यक कानुनी र व्यवस्थाकीय तयारी नहुँदा घोषणा …

Read more

कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

कुलमान घिसिङ : उज्यालो नेपाल पार्टीका प्रमुख अतिथि

१७ मंसिर, काठमाडौं । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको गेटमै उज्यालो नेपालको चुनाव चिन्ह ‘बत्तिको चिम’ प्रतिकात्मक रुपमा खडा गरिएको थियो । प्रज्ञा परिसरमा विभिन्न होर्डिङबोर्डहरू लगाइएका थिए, जसमा फोटो खिच्नेहरूको कमी थिएन । भित्तामा टाँसिएका बोर्डमा लेखिएको थियो– उज्यालो नेपाल पार्टी । त्यसको तल नारा दिइएको थियो – सुशासन, समृद्धि र …

Read more

४० दिनका लागि भर्ना हुँदै १ लाख ३० हजार बढी म्यादी, एक महिना पहिल्यै सेना परिचालन

४० दिनका लागि भर्ना हुँदै १ लाख ३० हजार बढी म्यादी, एक महिना पहिल्यै सेना परिचालन

१० मंसिर, काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागले यसबारे अध्ययन गरी मन्त्रालयमा एउटा प्रस्ताव समेत पठाएको छ । जसमा अघिल्लो निर्वाचन (२०७९)को भन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गर्नुपर्ने …

Read more

जेनजी आन्दोलनपछिको चुनाव : कुन शक्तिको सामर्थ्य कति ? के-के छन् चुनौती ?

जेनजी आन्दोलनपछिको चुनाव : कुन शक्तिको सामर्थ्य कति ? के-के छन् चुनौती ?

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभा निर्वाचनका लागि २१ फागुन मिति घोषणा भएसँगै नयाँ राजनीतिक दलहरू गठन भई दल दर्ता प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ। जेनजी आन्दोलनपछि गठन भएका नयाँ दलहरू निर्वाचनमा भाग लिन दर्ता हुनुपर्नेछ र पुराना दलहरूको बर्चस्व खस्कने सम्भावना छ। नेपाली कांग्रेस, नेकपा एमाले र …

Read more