४० दिनका लागि भर्ना हुँदै १ लाख ३० हजार बढी म्यादी, एक महिना पहिल्यै सेना परिचालन

४० दिनका लागि भर्ना हुँदै १ लाख ३० हजार बढी म्यादी, एक महिना पहिल्यै सेना परिचालन

१० मंसिर, काठमाडौं । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी भर्नाको गृहकार्य अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागले यसबारे अध्ययन गरी मन्त्रालयमा एउटा प्रस्ताव समेत पठाएको छ । जसमा अघिल्लो निर्वाचन (२०७९)को भन्दा कम्तीमा पनि १५ देखि २० प्रतिशत बढी म्यादी भर्ना गर्नुपर्ने …

Read more