नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

नयाँ प्रतिनिधिसभामा हुने छैनन् अस्तिका दुई तिहाइ सांसद

१२ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभामा अहिलेका करिब दुई तिहाइ सांसदलाई देख्न पाइने छैन । गत भदौमा विघटन भएको प्रतिनिधिसभामा रहेकामध्ये करिब १७० सांसद प्रतिस्पर्धामै छैनन् । कतिपय ठाउँमा भने निवर्तमान सांसदहरूबीच नै प्रतिस्पर्धा चलिरहेको छ । चुनावी मैदानमा रहेका निवर्तमान सांसदहरूले अधिकतम ठाउँमा जित्न सक्ने …

Read more

मतदाताविरुद्ध महागठबन्धन !

मतदाताविरुद्ध महागठबन्धन !

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावको उम्मेदवारी दर्ता पुस २३ गते हुँदैछ । अघिल्लो रातिसम्म चुनावी गठबन्धन गर्न नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी सघन संवादमा रहेको खबर छ । रोचक त के छ भने राष्ट्रिय सभामा यिनै चार शक्तिहरू मात्रै छन् । र, …

Read more

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

फागुन २१ को चुनाव, कसका कारण बढ्दैछ संशय ?

७ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार सिहंदरबारमा निर्वाचन आयोगका पदाधिकारीसहित सर्वदलीय बैठक राखेर चुनावको तयारीबारे ब्रिफिङ गरिन् । आफ्ना दलका दोस्रो तहका नेतालाई सिंहदरबारमा पठाएर कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले महाराजगञ्जमा भेट गरे । सिंहदरबारको छलफल चुनाव केन्द्रित थियो । महाराजगञ्जको मित्रमिलाप चाहिँ …

Read more

भावी प्रधानमन्त्री को ?

भावी प्रधानमन्त्री को ?

११ मंसिर,काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । तोकिएको मितिमै चुनाव भयो भने अबको तीन/चार महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउने छ । तर, प्रश्न अनुत्तरित नै छ– देशले अब कस्तो प्रधानमन्त्री पाउला ? लोकतान्त्रिक देशहरूमा प्रायः चुनावअघि नै भावी प्रधानमन्त्री वा राष्ट्रपतिको सम्भावित उम्मेदवार थाहा हुन्छ । …

Read more

‘जति सक्दो चाँडो प्रतिनिधिसभाको उपस्थिति अनिवार्य छ’

‘जति सक्दो चाँडो प्रतिनिधिसभाको उपस्थिति अनिवार्य छ’

१२ कात्तिक, काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको विषय चाँडोभन्दा चाँडो निरुपण हुनुपर्ने बताएका छन् । मुलुकलाई द्विविधामा राख्न नहुने भएकाले सोहीअनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश गर्नुपर्ने उनको माग छ । बुधबार संवैधानिक इजलासमा सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको सुनुवाइका क्रममा उनले …

Read more

राष्ट्रियसभामा ब्यूँतिए निजामती विधेयकका ५ विवाद

राष्ट्रियसभामा ब्यूँतिए निजामती विधेयकका ५ विवाद

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकको १४७ दफा मध्ये पाँचवटा विवादित विषयमा छलफल अल्झिएको छ। सहसचिव पदमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने र नासुमा बढुवा मात्र कि खुला प्रतिस्पर्धा गर्ने विषयमा समिति निर्णयमा पुग्न सकेको छैन। विधेयकमा कुलिङ अफ पिरियड, …

Read more

गणपूरक संख्या नपुग्दा गिर्दै संसद्को गरिमा

गणपूरक संख्या नपुग्दा गिर्दै संसद्को गरिमा

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक ३० साउनमा गणपूरक संख्या नपुगेर स्थगित भयो जसले समितिको कार्यसूची प्रभावित बनेको छ। लेखा समितिमा सत्तापक्षका सांसद १७ भए पनि शुक्रबारको बैठकमा ६ जना मात्र उपस्थित भएर गणपूरक संख्या नपुग्दा बैठक स्थगित भएको सभापति पोखरेलले बताए। …

Read more

प्रतिपक्षी नेताले गरे सत्ता गठबन्धनको नियतमै शंका

प्रतिपक्षी नेताले गरे सत्ता गठबन्धनको नियतमै शंका

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा ५६ मिनेट लामो सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारबाहीको समीक्षा गरे। प्रचण्डले सुशासन, आर्थिक नीति, संविधान संशोधन लगायत विषयमा सरकारको ध्यानाकर्षण गर्दै भ्रष्टाचार र बिचौलियाको स्वार्थ अनुकूल नीतिहरूको गम्भीर आरोप लगाए। …

Read more

घुस डिलको आरोप लागेपछि प्रश्नको घेरामा दुई मन्त्री

घुस डिलको आरोप लागेपछि प्रश्नको घेरामा दुई मन्त्री

News Summary Generated by OK AI. Editorially reviewed. संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिल गरेको अडियो सार्वजनिक भएको छ र उनले केही जवाफ दिएका छैनन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि पनि घुस डिलको आरोप लागेको छ र दुवै मन्त्रीको मौनतालाई संसद्मा प्रश्न गरिएको छ। …

Read more

कागजात नकेलाई निजामती विधेयकमा चलखेलको आशंका

कागजात नकेलाई निजामती विधेयकमा चलखेलको आशंका

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभाले पारित गरेको निजामती विधेयकमा ‘बाहेक’ शब्द थपिएपछि विवाद उत्पन्न भयो। सांसदहरूले यसमा चलखेल भएको आरोप लगाए र छानबिनको माग गरे। विधेयकमा कुलिङ पिरियडको व्यवस्था र संशोधन प्रक्रियामा त्रुटि भएको आशंका व्यक्त गरिएको छ। १७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट …

Read more