भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? 

भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? 

५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । शान्ति सम्झौताका कतिपय नसुल्झिएका मुद्दा यथावत् छन् । द्वन्द्वपीडितहरूमध्ये सबैभन्दा संवेदनशील युद्धका बलात्कार पीडित महिलाहरूले अहिलेसम्म पीडितको पहिचान समेत पाएका छैनन् । उनीहरूको असाध्यै कष्टप्रद र पीडादायी जीवन पढ्न थाल्नुभयो भने तपाईं आफैं अभिघातमा फस्ने अवस्था छ …

Read more