बाँचिरहने गरी अस्ताए न्यायका जिउँदा शहीद

बाँचिरहने गरी अस्ताए न्यायका जिउँदा शहीद

२०३६ साल भदौतिरको स्मरण हो, पातलो जीउडालको अलिअलि बायाँतर्फ ढल्केर चस्मा लगाउँदै हातमा एउटा ब्याग लिंदै नेपाल ल क्याम्पसभित्र प्रवेश गर्ने एउटा आकृति परैबाट देखें । त्यो आकृतिको नजिक हुनेहरूले आदरपूर्वक नमस्कार गरे । मेरो नजिकै उभिएको कसैले भन्यो– ‘प्रमाण कानुन पढाउने प्रकाश वस्ती सर । क्या राम्रो पढाउँछन् यार …

Read more

न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती

न्यायका पक्षधर, अन्यायका शिकार प्रकाश वस्ती

नेपालको कानून र न्यायको क्षेत्रमा प्रकाश वस्ती नौलो नाम होइन। भविष्यमा पनि कानून र न्याय क्षेत्रले बिर्सनै नसक्ने पात्रमध्ये वस्ती रहनुहुने कुरामा द्विविधा छैन। न्याय र कानूनको क्षेत्रमा सक्रिय रहँदा केही चर्चित नामहरूको सूचीमा उहाँको कर्म दर्ज भयो र भइरहने छ। पछिल्लो समय उहाँको नाम मानवअधिकारको क्षेत्रमा समेत जोडिएको छ। …

Read more