तिमल्सेनाको कार्यदलले कसरी बढायो पोखरा विमानस्थलको लागत ?

तिमल्सेनाको कार्यदलले कसरी बढायो पोखरा विमानस्थलको लागत ?

१६ वैशाख, काठमाडौं । सार्वजनिक लेखा समितिको उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा अस्वभाविक लागत बढाएर नीतिगत भ्रष्टाचारको सुरुवात भएको निष्कर्ष निकाल्यो । उपसमितिमा रहेका सांसदहरूले यस्तो निष्कर्ष निकाल्न सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना संयोजक रहेको टोलीले दिएको रायलाई प्रमुख आधार मानेका छन् । किनभने, तिमल्सेना नेतृत्वको कार्यदलले नै विमानस्थलको …

Read more