पोखराको फोहोर व्यवस्थापन : विवादको चंगुल, सडकमै फोहोरको डंगुर

पोखराको फोहोर व्यवस्थापन : विवादको चंगुल, सडकमै फोहोरको डंगुर

५ माघ, पोखरा । पोखरा-९ नयाँबजार बुद्धपार्कस्थित बिजुलीको पोलमा लेखिएको छ- यहाँ फोहोर फाल्न मनाही छ । सँगैको चौतारामा फोहोर नफाल्न, वातावरण स्वच्छ र सफा राख्न अपिल गर्दै सन्देशमूलक सूचना टाँसिएको छ । तर, जहाँ सूचनाको ब्यानर टाँगिएको छ, त्यसको ठिक अगाडि फोहोरको डंगुर छ । पैदल यात्रुहरू नाक थुनेर …

Read more

पोखराको फोहोर प्रशोधन केन्द्र निर्माण विवाद : स्थानीयले तोडफोड गरे, वडाध्यक्षले खुकुरी नचाए

पोखराको फोहोर प्रशोधन केन्द्र निर्माण विवाद : स्थानीयले तोडफोड गरे, वडाध्यक्षले खुकुरी नचाए

२५ पुस, पोखरा । पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेपछि स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण पोखराको अवस्था तनावग्रस्त बनेको छ । पोखरा महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी पोखरा–३३ को झाँक्रीबगरमा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय …

Read more

पोखरा आगजनी घटना: रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान

पोखरा आगजनी घटना: रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान

News Summary Generated by OK AI. Editorially reviewed. पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड र आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन्। जेनजी आन्दोलनका क्रममा कास्कीमा सरकारी कार्यालय र निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा ५७ जना पक्राउ परेका छन्। कास्कीमा …

Read more

पोखरामा जनप्रतिनिधिका सन्तानलाई एमबीबीएस छात्रवृत्ति दिन कार्यविधि संशोधन, विरोधपछि आवेदन स्थगित

पोखरामा जनप्रतिनिधिका सन्तानलाई एमबीबीएस छात्रवृत्ति दिन कार्यविधि संशोधन, विरोधपछि आवेदन स्थगित

८ पुस, पोखरा । पोखरा महानगरपालिकाका बहालवाला जनप्रतिनिधिका सन्तानलाई चिकित्सा शिक्षा (एमबीबीएस) पढ्न छात्रवृत्ति दिने उद्देश्यले कार्यविधि नै संशोधन गरेको छ । यसअघि कर्मचारीका सन्तानलाई मात्र छात्रवृत्ति दिने व्यवस्था भएकोमा जनप्रतिनिधिका सन्तानलाई पनि समेट्ने गरी कार्यविधि संशोधन गरिएपछि विरोध भएको छ । विरोधपछि महानगरले सूचना जारी गर्दै छात्रवृत्तिका लागि आह्वान …

Read more