पूर्वराष्ट्रपतिसँग एक साता पूर्व घुम्दा
गत हप्ता यो पङ्तिकारलाई कोशी प्रदेशका केही ठाउँहरू घुम्ने अवसर मिल्यो । “केही विद्यालय, क्याम्पस र विश्वविद्यालयका कार्यक्रमहरूमा सहभागी हुन पूर्व जानुछ, तपाईं जाने हो? तपाईँसँग सम्बन्धित इन्जिनियरिङ क्याम्पस पनि हेर्नु छ । तपाईँलाई पनि उपयोगी हुन सक्छ, मिल्छ भने समय मिलाउनुस् ।” पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँगको एक भेटमा उहाँले …