पूर्वराजा ज्ञानेन्द्रको मौनता तोडाउने प्रयास

पूर्वराजा ज्ञानेन्द्रको मौनता तोडाउने प्रयास

२९ चैत, काठमाडौँ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह मौन छन् । उनको मौनतालाई लिएर सडक र संसद् दुवैतिर प्रश्न उठेको छ । तथापि, उनी बोलिरहेका छैनन् । नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीका अनुसार पूर्वराजा ज्ञानेन्द्रको मौनताले आशंका जन्माएको छ । …

Read more