फोर लाइन पुलमा सेल्फी खिच्न मिल्छ, नेताले जस लिन मिल्दैन

फोर लाइन पुलमा सेल्फी खिच्न मिल्छ, नेताले जस लिन मिल्दैन

९ माघ, दोधारा-चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिमको प्रदेशको झन् सुदूरमा पर्ने महेन्द्रनगर बजार पार गरेर जति पश्चिमतिर लाग्यो, पूर्वपश्चिम राजमार्ग उति भत्किएको पूरानो र साँघुरोजस्तै देखिन्छ । सवारीसाधनको चाप र कोलाहल पनि पातलिँदै जान्छ । राजमार्गमा लामो सिङ भएका गोरूगाढाको राज चल्छ । नेपाल–भारत सिमामा पर्ने गड्डाचौकी नाकाबाट दक्षिणतिर भने ६ …

Read more