शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति : पार्टीको निर्देशनमा सत्तापक्ष मौन
५ भदौ, काठमाडौं । दुई वर्षदेखि विवादमा अल्झिइरहेको विद्यालय शिक्षा विधेयक संसदीय समितिले बिहीबार टुंग्याएपनि तीनै सहमतिका विषयले फेरि सडक तातेको छ । प्याब्सन, एनप्याब्सन, हिसान लगायतका निजी विद्यालय सञ्चालकहरूले माइतीघरबाट थालेको विधेयकमा भएका सहमतिको विरोधको आन्दोलनको कार्यसूची संसद् घेराउदेखि विद्यालय बन्दसम्मको छ । सिंहदरबारस्थित प्रतिनिभिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना …