उरमाल– चिया उमार्नेहरुको कथा

उरमाल– चिया उमार्नेहरुको कथा

पाँच वर्ष लगाएर जब उपन्यास लेखिसिध्याएँ, तब फर्केर म फेरि एक चोटि तिनै पुराना दिनतिर आइपुगें, जति बेला पढ्नलाई म पहिलो चोटि डुवर्स झरेको थिएँ । र चिया कमानबीच आइपुगेको थिएँ ।त्यो उच्च माध्यमिक पढ्दै गर्दाको कुरा हो । म बाग्राकोटको बिडिआर बस्ती पुगेको थिएँ, जहाँ गीता दिदीको पुरानो घर …

Read more

माओवादी आक्रमणमा जोगिएका पूर्वप्रधानमन्त्री देउवा

माओवादी आक्रमणमा जोगिएका पूर्वप्रधानमन्त्री देउवा

नेपाली कांग्रेस भर्खरै विभाजन भएको थियो । विभाजित पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा । उनी संगठन विस्तारका लागि देशव्यापी दौडाहामा थिए । २०५९ भदौ ७ गते कञ्चनपुरमा आमसभा थियो । देउवा आमसभा सकेर साँझ धनगढी पुगे । भोलिपल्ट भदौ ८ गते बिहान कार्यकर्ताहरूसँग भेटघाट गरे …

Read more

रुदानेलाई मन्त्री बन्न मरिचमानको प्रस्ताव

रुदानेलाई मन्त्री बन्न मरिचमानको प्रस्ताव

चितुवा शरीरले केही कुराको जनाउ दिन खोज्दै थियो । पछाडिबाट केही कुराले थिचे जस्तो भारी भयो । त्यही दिन सुन्धारामा एउटा सरकारी मोटरसाइकल आएर मेरो अगाडि रोकियो । असई रहेछ ! ‘डीएसपी साहेबले कुराकानी गर्न बोलाउनुभएको छ, जाऔं !’ मोटरसाइकल रोकेर मेरो अगाडि उभिएको असईले भन्यो । ‘डीएसपीले बोलाएको भए …

Read more