शरणार्थी जीवनको पीडा भुल्दै ‘सपनाको देश’मा संगीतको सुवास छरिरहेका पुष्प
काठमाडौं । सन् २०११ मा अमेरिकाको एक्रोन सहरमा अवतरण हुँदै गर्दा पुष्प गजमेरको मनमा धेरै कुरा खेलेका थिए । संयुक्त राष्ट्रसंघ र नेपाल सरकारको पहलमा अमेरिका भित्रिंदै गर्दा समयको घडी मात्र होइन, जीवनकै घडी पनि बदलिंदै थियो उनको र उनी जस्तै लामो समय शरणार्थी जीवन बिताउन विवश नेपालीभाषी भुटानीहरुको । …