मन्थली सिर्जनानगरमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय !

मन्थली सिर्जनानगरमा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय !

गत चैत २३–२५ सम्म रामेछापका कठजोर, भँगेरी, मन्थली र सिर्जनानगरमा राणा प्रधानमन्त्री चन्द्रशमशेरको आततायी शासनद्वारा दमित स्रष्टा कृष्णलाल अधिकारी, अर्का राणा प्रधानमन्त्री जुद्धशमशेरद्वारा हत्या गरिएका सहिद गङ्गालाल र निजका भाइ एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक एवम् नेपालमा मार्क्सवादी साहित्य र विचारका जनक पुष्पलालसमेत सम्बद्ध विविध कार्यक्रममा सहभागी हुन …

Read more