‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

‘ओली, प्रचण्ड र देउवाले ल्याएको निराशा शीतलहरी, नयाँहरूको निराशा विध्वंसकारी’

अहिले नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष बनेका घनश्याम भूसालको लामो राजनीतिक जीवन एमालेमा बित्यो । बौद्धिक र चलायमान नेता मानिने भुसालले लेखेका दुई किताब नेपालको अर्थराजनीतिक अध्ययनमा महत्वपूर्ण मानिन्छन् । चुनावले ल्याउने अवसर र त्यसपछिको राजनीतिका बारेमा भूसालले यो वार्तामा थुप्रै तर्क दिएका छन् । उनी स्वयं चाहिं चुनावमा छैनन् । …

Read more

‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन’

‘ओलीसँग भेट भएको छ, कांग्रेस–एमालेसँग सहकार्य असम्भव छैन’

नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग यो अन्तवार्ता उनको चुनावी तयारी, एमाले अध्यक्ष केपी ओलीसँग भइरहेका पछिल्ला कुराकानी र सहकार्यको सम्भावनामा केन्द्रित छ । उनले जेनजी विद्रोहपछिको राजनीतिक विकासक्रमबारे यो वार्तामा खुलेर बताएका छन् । अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले गरेको यो भिडियो वार्ता– चुनावी तयारी कस्तो छ ? मजाले लागिराखेको छ । …

Read more

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

ओलीमाथि देउवा हाबी भएको बालुवाटार बैठक

१२ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका प्रमुखहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा यसअघि शीतलनिवासमा दलका प्रतिनिधिहरूसँग छलफल हुँदै आए पनि बालुवाटारमा तीन शीर्ष नेतासँग आज पहिलोपटक बैठक भएको हो । सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार …

Read more

जुट्दै देउवा, ओली र प्रचण्ड, दुवै विकल्पमा सँगसँगै

जुट्दै देउवा, ओली र प्रचण्ड, दुवै विकल्पमा सँगसँगै

News Summary Generated by OK AI. Editorially reviewed. सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग चुनावको वातावरण बनाउन भेटवार्ता गरेका छन्। तीन दलका नेताहरूले चुनाव हुनुपर्नेमा सहमति जनाएका छन् र फागुन २१ गते चुनाव हुने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभा पुनर्स्थापनामा समेत सहकार्य गर्ने …

Read more

जन्मथलो कास्कीमा प्रचण्डको चर्चा, गिरेको जनमत फर्किएला ?

जन्मथलो कास्कीमा प्रचण्डको चर्चा, गिरेको जनमत फर्किएला ?

११ पुस, पोखरा । २०६४ सालयता रोल्पा, काठमाडौं, सिराहा, चितवन हुँदै गोरखाबाट प्रतिनिधि सभामा चुनाव जितेर प्रधानमन्त्री बनेका नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अबको चुनावमा कहाँबाट उम्मेदवार बन्लान् ? नेपाली राजनीतिमा चर्चा र चासोकै विषय बनेको छ । फेरि गोरखा–२ बाट प्रचण्डको नाम सिफारिस भइसकेको छ भने सिन्धुली, …

Read more

कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?

कसले लिने विपिन हत्याको नैतिक जिम्मेवारी ?

News Summary Generated by OK AI. Editorially reviewed. तिहारमा इजरायलबाट विपिन जोशीको शव नेपाल आइपुगेको छ, जसले कञ्चनपुरको सानो घर र सिंगो देशलाई दुःखी तुल्याएको छ। २०६५ देखि २०८१/८२ सम्म वैदेशिक रोजगारीमा १४ हजार ५५४ नेपालीको मृत्यु भएको तथ्यांक छ, जसमा तीन वर्षमा मलेसियामा १ हजार १३ जना छन्। सरकारको …

Read more

प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन

प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन

News Summary Generated by OK AI. Editorially reviewed. नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरी प्रचण्डलाई संयोजक बनाएको छ। प्रचण्डले पार्टीभित्रका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने र सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ। प्रचण्डले नेतृत्व छोड्ने प्रस्ताव अस्वीकृत भएपछि आफूलाई नेतृत्वमा राख्ने वातावरण बनाउने …

Read more

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए । आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई …

Read more

द्वन्द्वपीडितसँग देउवाले नाम मागे, प्रचण्डले समर्थन दिए

द्वन्द्वपीडितसँग देउवाले नाम मागे, प्रचण्डले समर्थन दिए

२२ वैशाख, काठमाडौं । द्वन्द्वपीडित संघसंस्थाका प्रतिनिधिहरूले आइतबार प्रमुख तीन दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण पत्र बुझाए । आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षा केपी शर्मा ओली भेटेका उनीहरूले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे । संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगका पदाधिकारीहरूका …

Read more

प्रचण्डसँग वार्ता-‘विकसित घटनाक्रम हेरेर यो सरकार ढल्छ भनेको हुँ’

प्रचण्डसँग वार्ता-‘विकसित घटनाक्रम हेरेर यो सरकार ढल्छ भनेको हुँ’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार बिहान असिन-पसिन हुँदै कांग्रेस चोक आइपुगे । हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियानमा हिँडेका प्रचण्ड नवलपुर गैंडाकोटस्थित कांग्रेस चोकमै भेटिनु संयोग हुन सक्ला । तर उनले केही दिनदेखि सुनियोजित रूपमै कांग्रेसको नाम लिइरहेका छन् । कहिले कांग्रेस त कहिले एमालेसँग तालमेल गर्दै पटक-पटक …

Read more