जेनजीहरू नेतृत्व लिनेगरी चुनावमा जान सक्छन्

जेनजीहरू नेतृत्व लिनेगरी चुनावमा जान सक्छन्

पुरुषोत्तम यादव हालैको जेन–जी आन्दोलनका अगुवामध्येका एक युवा हुन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट २३ भदौमा आन्दोलनका लागि अनुमति लिन गएका यादव जेन–जीहरूले आन्दोलनअघि नै चलाएको ‘नेपोकिड्स’ लगायत भ्रष्टाचार विरोधी अभियानमा पनि सक्रिय थिए ।  नेपालमा सत्ता परिवर्तन गर्ने गरी भएको जेन–जी आन्दोलनको पृष्ठभूमि तथा आन्दोलनले ल्याएको परिणाम र भविष्यका अपेक्षा लगायत …

Read more