मृत्युको पूर्व योजना
यो खबर सुनेर म स्तब्ध भएको छु। मलाई तिम्रो मृत्युमा विश्वास लागेको छैन। राम्रो मान्छे ईश्वरको पनि प्रिय हुँदोरहेछ। तिमीसँगका पलहरू अब स्मृतिमा मात्र रहे। तिम्रो स्वर्गमा बास होस्। हामीले दैनिक यस्ता पंक्तिहरू पढ्ने तथा सुन्ने गरेका हुन्छौं। हामीलाई थाहा छ, हरेको जीवित प्राणी जन्म, वृद्धि, क्षय र मृत्युमा रूपान्तरण …