पुरुष भएपछि सधैं जित्नैपर्छ र ?
सन् २०२४ नोभेम्बर २५ को साँझ लन्डनको शेराटन ग्र्यान्ड होटलमा ‘फरेन प्रेस एशोसिएसन’को पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो। त्यहाँ विभिन्न क्याटागोरीमध्ये ‘थोमस फाउन्डेसन योङ्ग जर्नालिस्ट अफ द इयर’को पुरस्कारका लागि दुई जना पाकिस्तानी महिला पत्रकारहरू छानिएका थिए। उक्त क्याटागोरीमा, पुरस्कार दिइने पत्रकारहरू ३० वर्षभन्दामुनिका हुनुपर्थ्यो। अन्ततः तीमध्ये एक जना अफगानी रिपोर्टर विजेता …