दलित, बादी र पिछडावर्ग १६२ दिनदेखि सडकमा, के छन् माग ?

दलित, बादी र पिछडावर्ग १६२ दिनदेखि सडकमा, के छन् माग ?

२७ वैशाख, काठमाडौं । कैलालीकी प्रिया नेपाली (परिवर्तित नाम) थर लुकाएर काठमाडौं बसिरहेकी छिन् । घरबेटीले दलित भन्ने थाहा पाए अप्ठ्यारोमा पार्लान् भन्ने लागेर उनले थर ढाँटेकी हुन् । ‘मेरो फोटो चाहिँ नखिचिदिनुहोला, घरबेटीलाई थर ढाँटेर बसेको छु । थाहा पाए भने अप्ठ्यारो पार्छन्,’ शंकालु हुँदै उनले अनुरोध गरिन् । …

Read more