कतै तपाईंले पिउने पानी नै बिरामी पो छ कि ?
नेपालमा प्रचुर मात्रामा पानीका स्रोतहरू छन्; जुन मुख्यतया हिमनदी, नदीहरू, वर्षा, ताल, पोखरी र भूमिगत पानीबाट प्राप्त छन्। भूमिगत पानी विशेषगरी तराई र काठमाडौं उपत्यकामा पिउने पानीका स्रोतहरूका लागि महत्वपूर्ण छ। यद्यपि विशेषगरी पछिल्लो समयमा अत्यधिक दोहनले यसको स्तरलाई खतरामा पारेको देखिन्छ। साथै शहरी र ग्रामीण दुवै क्षेत्रहरूमा एक महत्वपूर्ण पानीको स्रोतका रूपमा धाराको पानी र …